नागढुंगाबाट लागु औषधसहित एकजना पक्राउ
काठमाडौँ । प्रहरीले नागढुंगाबाट लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले चन्द्रागिरी नगरपालिका–२ मा चेकजाँच गर्दा लागुऔषधसहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी रुपनी...