लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले लाभांश नदिने
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । २५ भदौ सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८-७९ को नाफा-नोक्सान...