ग्लोबल आइएमई बैंकको २०औँ साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको कुल १०...