गोकुल बास्कोटाको दाबी : ‘लिपुलेक विवादबारे ढुक्कले कुरा गर्ने र सल्टाउने दम अरू प्रधानमन्त्रीमा छैन’
काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले लिपुलेक-लिम्पियाधुरामा भारत र चीन दुवैले मतलब नराख्ने विषयमा नेपालका नेता र कूटनीतिज्ञ जानकार रहेको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको आसन्न...