‘लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा संवैधानिक र सार्वभौम दस्ताबेज हो, बोझ मान्न सकिँदैन’: परराष्ट्र मन्त्री खनाल
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको राजनीतिक नक्सा मुलुकको सार्वभौम दस्ताबेज भएको भन्दै यसलाई बोझ मान्न नसकिने बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा...