चितवनमा ३ केजी सुन र २ लाख नगद बराबरको लुटपाट, ४ जना पक्राउ
काठमाडौँ । चितवनको कालिका नगरपालिका–६ खोलेसिमल बजारमा रहेको एक सुनचाँदी पसलमा लुटपाट भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २...