माओवादी केन्द्रले भन्यो : ‘आगजनी र लुटपाटमा संलग्न भेटिए आफ्ना नेता-कार्यकर्तालाई कडा कारवाही होस्’
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगजनी र लुटपाटमा आफ्ना नेता-कार्यकर्ता संलग्न भेटिए कडा कारवाही गर्ने स्पष्ट पारेको छ। पार्टी प्रवक्ता अग्नि सापकोटाले विज्ञप्ति जारी गरेर तथ्य र प्रमाण फेला परे...