लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी
काठमाडौँ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार अन्ततः टुङ्गो लागेको छ। माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति र जनमत पार्टीको समर्थनमा...