३ अर्ब ९ करोड बढीमा लुम्बिनी प्रदेशको प्रशासनिक भवन बन्दै
दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको प्रशासनिक भवन बनाउन थालेको छ। मण्डला आकारमा मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयको भवन निर्माणको काम सुरु भएको हो। बुधबार प्रदेशका मुख्यमन्त्री लीला गिरीले...