कोरोना महामारीको सामना गर्न प्रदेश सरकार लागिपरेको छ: मुख्यमन्त्री केसी
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले कोरोना महामारीको सामना गर्न प्रदेश सरकार लागिपरेको बताएका छन् । सङ्घीय सरोकारवाला निकायसँग भर्चुअल छलफल गर्दै उनले जनताको जीवनरक्षाका लागि प्रदेश सरकार हरबखत...