लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् सदस्यको कार्य विभाजन
बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषदमा हेरफेर र कार्य विभाजन भएको छ । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा साउन २८ मा गठित मन्त्रिपरिषदमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८...