रसुवा बाढीको कारण हिम पहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी
काठमाडौँ । रसुवाको सीमा क्षेत्र रसुवागढी, भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा आज आएको भीषण बाढी हिम पहिरोका कारण नदी थुनिएर अचानक पानीको ठुलो बहाव तलतिर आएको हुनसक्ने बताइएको छ...