अधिकांश ज्येष्ठ नागरिकको जीविकोपार्जन कृषि क्षेत्रमा निर्भर
काठमाडौँ। नेपालका ज्येष्ठ नागरिकमध्ये ठूलो हिस्सा अझै पनि कृषि क्षेत्रमा सक्रिय रहेको तथ्य सार्वजनिक भएको छ। महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशित गरेको ‘तथ्यांकमा ज्येष्ठ...