कर्मचारी सञ्चय कोषको लिखित परीक्षाका लागि परीक्षा केन्द्र कायम (सूचनासहित)
काठमाडौँ । लोक सेवा आयोगले कर्मचारी सञ्चय कोषको लिखित परीक्षाका लागि परीक्षा केन्द्र कायम गरेको छ । आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी कर्मचारी सञ्चय कोषको लिखित परीक्षाका लागि...