वडा कार्यालयद्वारा आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क स्वास्थ्य बिमा
काठमाडौँ । मन्थली नगरपालिका १ नम्बर वडा कार्यालयले आर्थिक अभावकै कारण स्वास्थ्य जीवन बिमा गर्न नसकेका ५७ नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ। सरकारले हरेक नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा पुर्याउने भने...