२२ कार्तिक २०७६, शुक्रबार
सडक डिभिजन कार्यालयले भत्कायो वडा कार्यालय
काठमाडौँ । सडक डिभिजन कार्यालय जनकपुरले शुक्रवार प्रहरी प्रशासन तथा स्थानीयको सहयोगमा वडा कार्यालय भत्काएको छ । डिभिजन कार्यालयले जनकपुरधाम उप महानगरपालिका–२१ को सडकमै रहेको वडा कार्यालयमाथि डोजर चलाइएको हो...