वन मन्त्रालयले घोषणा गर्यो जङ्गली बँदेललाई हानिकारक वन्यजन्तु
काठमाडौँ । सरकारले जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो...