वन मन्त्रीसँग एफएओका नेपाल प्रतिनिधिको शिष्टाचार भेट
काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीसँग संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठन(एफएओ) नेपाल प्रतिनिधि केन सिमिजु बीच शिष्टाचार भेट गरेका छन् । भेटमा एफएओद्वारा नेपालमा सञ्चालित कार्यक्रमहरूबारे छलफल...