ढुवानी सेवामा अवरोध भएपछि तरकारीको भाउ बढ्यो, यस्तो छ बजार मूल्य
काठमाडौँ । वर्षाका कारण ढुवानी सेवामा अवरोध भएपछि कालीमाटी बजारमा अधिकांश तरकारीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिनको तुलनामा आइतबार गोलभेँडा, बोडी,...