बाढी प्रभावित क्षेत्रमा वाईसीएलका ६ सय स्वयंसेवक, अस्थायी आवास निर्माण सुरु
काठमाडौँ । बाढी प्रभावित जिल्लामा नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले राहत तथा पुनः स्थापनाको कामलाई तीव्रता दिएको छ। संगठनले रसुवा, नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा ६...