सक्रियता बढाउँदै वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा सक्रियता बढाएको छ । पछिल्लो समय विभागले बजार अनुगमन, कारवाहीसँगसँगै सचेतना कार्यक्रमहरूलाई पनि अगाडी बढाएको छ । समयमा फसल नलागी किसानहरू...