वाणिज्य विभागको महानिर्देशकमा रितेश शाक्य, अस्थिर नेतृत्वबीच अब कसरी अघि बढ्ला बजार नियमन ?
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव रितेश कुमार शाक्यले पाएका छन्। केही समय नेतृत्वविहीन रहेको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षणको प्रमुख सरकारी निकायको नेतृत्व...