सिनामंगलमा प्रदूषण मापदण्ड उल्लंघन गर्ने ९ सवारी साधन कारवाहीमा
काठमाडौँ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त समन्वयमा गरिएको सवारी साधन प्रदूषण परीक्षणका क्रममा मापदण्ड पूरा नगर्ने ९ वटा सवारी साधनमाथि कारवाही गरिएको छ। २०८३ साल...