२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिनामंगलमा प्रदूषण मापदण्ड उल्लंघन गर्ने ९ सवारी साधन कारवाहीमा

अ+ अ-

काठमाडौँ । वातावरण विभाग र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको संयुक्त समन्वयमा गरिएको सवारी साधन प्रदूषण परीक्षणका क्रममा मापदण्ड पूरा नगर्ने ९ वटा सवारी साधनमाथि कारवाही गरिएको छ।

२०८३ साल असार २६ गते काठमाडौँको सिनामंगल क्षेत्रमा सञ्चालन गरिएको परीक्षण अभियानका क्रममा ३९ वटा सवारी साधनको प्रदूषण अवस्था जाँच गरिएको थियो।

परीक्षण गरिएका सवारी साधनमध्ये ९ वटा अर्थात् करिब २३ प्रतिशतले तोकिएको प्रदूषण मापदण्ड पूरा नगरेको पाइएको वातावरण विभागले जनाएको छ। मापदण्ड विपरीत भेटिएका ती सवारी साधनलाई प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिएको छ।

वातावरणीय प्रदूषण नियन्त्रण तथा सवारी साधनबाट हुने उत्सर्जन न्यूनीकरणका लागि सम्बन्धित निकायहरूले नियमित अनुगमन र परीक्षणलाई निरन्तरता दिँदै आएका छन्।

Leave a Reply