वामदेव गौतमको प्रक्षेपण: कम्युनिष्टहरू नमिले काँग्रेसको बहुमत आउँछ
काठमाडौँ । नेकपा एकता राष्ट्रियता अभियानका संयोजक वामदेव गौतमले कम्युनिस्ट पार्टीबीच एकता वा कार्यगत एकता नभए आगामी निर्वाचनमा नेपाली काँग्रेसको बहुमत आउने दाबी गरेका छन् । रिपोर्टस क्लबमा आयोजित पत्रकार...