जातीय विभेद गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्छ : वामदेव गौतम
काठमाडौँ । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरूमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गरेका छन्। मृत्युदण्डको कानूनी व्यवस्था गरेपछि मात्रै अमेरिकालगायतका मुलुकमा जातीय...