महानगरद्वारा वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ । विष्णुमती नदीलाई छुने काठमाडौँ महानगरपालिकाका १० वटा वडालाई समेटेर सञ्जाल गठन गरिएको हो । महानगरको वातावरण...