‘काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण निराकरणको गृहकार्यमा छौँ, छिट्टै कार्ययोजना ल्याउँछौँ’: सुनिता डंगोल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण नियन्त्रणका लागि गृहकार्य भइरहेको बताएकी छन् । बिहीबार राजधानीमा जलवायु कार्य सप्ताहबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा...