एडीबीबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सम्झौता प्रक्रिया अघि बढाउन वार्ता टोली गठन
काठमाडौँ । सरकारले ‘एकीकृत खानेपानी तथा ढल व्यवस्थापन (क्षेत्र)’ आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने सहुलियतपूर्ण ऋण सम्झौता प्रक्रिया अघि बढाउन वार्ता टोली गठन गर्ने निर्णय गरेको...