२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी वार्ता टोली लिएर शिक्षामन्त्री बालुवाटारमा : डा. केसीका मागबारे प्रधानमन्त्रीसँग छलफल हुने

अ+ अ-

काठमाडौँ । २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका माग बारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न सरकारी वार्ता टोली लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल बालुवाटार पुगेका छन् ।

डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि माग सम्बोधनका लागि प्रधानमन्त्रीसँग छलफल गर्न शिक्षा मन्त्री पोखरेल सरकारी वार्ताटोलीसहित बालुवाटार पुगेको स्रोतले जानकारी दिएको छ ।

डा. केसी पक्ष र सरकारी पक्षको वार्ता टोलीबीच शुक्रबार राति ९ बजेदेखि करिब डेढ घण्टालामो वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।

२७ देखि अनशनरत डा.केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएका बेला वार्तामा छलछाम गरी सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले बताए।

डा. केसीको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले थप आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको छ । केसी पक्षले बिहीबार भएका सहमतिबाट पनि सरकार पछि हटेको आरोप लगाएको छ ।

सरकारी टोली र डा. केसी पक्षबीचको वार्ता निश्कर्षविहिन

सरकार र डा. केसी पक्षबीच वार्ता सुरु 

डा. केसीसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा

डा. केसीलाई भेट्न शिक्षण अस्पताल पुग्यो सरकारी टोली, अनशन तोड्न आग्रह

१९ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य नाजुक, बोल्न छाडे

डा. केसीको मुटुको चालमा गडबडी