१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारी वार्ता टोलीलाई लघुवित्त पीडितले बुझाए १४ बुँदे मागसहित ज्ञापन पत्र

अ+ अ-

काठमाडौँ । आन्दोलनरत लघुवित्त पीडित र सरकारबीच दोस्रो दिनको वार्ता जारी छ । बिहीवार निष्कर्षमा पुग्न नसकेपछि शुक्रवारदेखि पुनः शुरु भएको हो ।  यही बिच लघुवित्त पीडितको अर्को समूहले सरकारी वार्ता टोलीलाई १४ बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ । 

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनले लघुवित्त संस्थाबाट भएको वित्तीय शोषण अन्त्य गर्न तत्काल कदम चाल्न माग गरेको छ । 

त्यस्तै, लघुवित्त संस्था खारेज गरी अन्यायपूर्ण ऋण मिनाहा गर्न, बैंक तथा वित्तीय संस्थाले गरिरहेको धितो लिलाम तत्काल रोक्न, कालोसूची व्यवस्था खारेज गर्न तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न समेत माग गरेको छ । 

ज्ञापन पत्रमा ज्ञापन पत्रमा वित्तीय क्षेत्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय वित्तीय सुशासन तथा न्यायिक आयोग गठन गर्न, ऋण असुलीका नाममा लिइने हर्जना, जरिवाना र सेवा शुल्क हटाउन तथा ब्याजदर कानुनी सीमाभित्र कायम गर्नुपर्ने माग समेत राखेको छ । 

पीडितहरूले यही मंगलवारदेखि माइतीघरमा सामूहिक आमरण अनशन गरिरहेका छन् । सरकारले सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नुपर्ने माग गर्दै पीडितले अनिश्चित कालीन सामूहिक आमरण अनशन शुरु गरेपछि सरकारले सहमतिमा ल्याउन वार्ता गरिरहेको छ ।

0 Comments