काँग्रेसका चन्द्र भण्डारी विजयी, एमालेका प्रदीप ज्ञवाली पराजित
काठमाडौँ । गुल्मी–१ मा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली काँग्रेसका चन्द्र भण्डारी निर्वाचित भएका छन् । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले...