प्रधानमन्त्री कप क्रिकेट : बागमतीलाई हराउँदै पुलिसको विजयी सुरुवात
काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको उद्घाटन खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले पराजित गरेको हो ।...