त्रिसुलीमा बेपत्ता बसको खोजीका लागि बाहिरबाट विज्ञ ल्याइने
काठमाडौँ । नारायणगढ-मुग्लिन सडक-खण्ड अन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ । ...