पठन संस्कृतिलाई अभियानका रूपमा अघि बढाउन विज्ञहरूको सुझाव
काठमाडौँ । नेपालमा पठन संस्कृति हराउँदै गएकोमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भएको पुस्तकालय नीति मस्यौदामाथिको छलफलमा सरोकारवालाहरूले पठन संस्कृतिलाई अभियानका रूपमा अघि...