बजारको अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकद्वारा १ खर्ब २० अर्ब निक्षेप संकलन घोषणा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा विद्यमान अधिक तरलता नियन्त्रण तथा बजार ब्याजदरलाई सन्तुलित बनाउन १ खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्ने निर्णय गरेको छ। यसका लागि...