१३ फाल्गुन २०७८, शुक्रबार
युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयार : विदेशमन्त्री
मस्को । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन्। राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उनको सो टिप्पणी आएको...