अष्ट्रेलियाली विदेश मन्त्रीद्वारा एकल सांस्कृतिक समाजको अवधारणाको आलोचना: देश कमजोर बन्ने चेतावनी
अष्ट्रेलिया । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङले अष्ट्रेलियालाई एकल सांस्कृतिक समाज (मोनोकल्चरल सोसाइटी) बनाउने आह्वानले देशलाई कमजोर र थप जोखिमपूर्ण बनाउने चेतावनी दिएकी छन् । शुक्रवार सिड्नीस्थित लोवी इन्स्टिच्युटमा आयोजित एक...