डुम्रे बजारबाट सम्पर्कविहीन विदेशी पर्यटक ४ दिनपछि घाँसीकुवामा भेटिए
दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-१ डुम्रे बजारबाट सम्पर्कविहीन भएका एक विदेशी पर्यटक भेटिएका छन् । क्यानडाका किल्क मिल्हौसेन बेपत्ता भएको चार दिनपछि भेटिएका हुन् । उनलाई व्यास नगरपालिका–१२ स्थित घाँसीकुवा...