विदेशी मुद्रा सञ्चिति झन्डै ३५ खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकको विवरण
काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म देशको विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रूपमा बढेर झन्डै ३५ खर्ब रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा २६ खर्ब ७७...