मौद्रिक नीति समीक्षा : मुद्रास्फीति लक्ष्यअनुकूल, विदेशी मुद्रा सञ्चिति सुदृढ, निजी क्षेत्र कर्जा विस्तार अपेक्षाभन्दा कम
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै नीति कार्यान्वयनको प्रगति तथा प्रमुख आर्थिक सूचकहरूको अवस्थाबारे जानकारी दिएको छ। प्रतिवेदनअनुसार चालु आर्थिक...