विदेश भ्रमणमा जानेहरूलाई कूटनीतिक मर्यादा हामीले कहिले सिक्ने ?
काठमाडौँ । नेकपा (एमाले)का सांसद विमला राई पौड्यालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कूटनीतिक मर्यादाहीन गतिविधि देखिएको बताएकी छन्। राष्ट्रिय सभाको आजको बैठकमा भारत भ्रमणबारे प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा उनले...