विदेश भ्रमणको विवरण अब नागरिक एपबाटै लिन सकिने
काठमाडौँ । नेपाली नागरिकले आफ्नो विदेश भ्रमणसम्बन्धी विवरण अब नागरिक एपबाटै प्राप्त गर्न सक्ने भएका छन्। अध्यागमन विभागले अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान विवरण नागरिक एपमार्फत उपलब्ध गराउने नयाँ व्यवस्था कार्यान्वयनमा...