जीतपुरसिमरा उपमहानगरपालिकामा विद्यार्थी भर्ना अभियान वैशाख ७ बाट, पठनपाठन वैशाख १४ देखि
जीतपुरसिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा विद्यार्थी भर्ना र पठनपाठन सञ्चालनसम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको...