विद्यालय तहका पाठ्यक्रममा खेललाई समेट्नुपर्छ: अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्यालय तहका पाठ्यक्रममा खेललाई समेटिनुपर्नेमा जोड दिएका छन् । पार्टीनिकट नेपाल खेलकुद महासङ्घले आज आयोजना गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री...