युगान्डामा दुई वर्षपछि विद्यालय खुल्ला
काम्पाला । युगान्डामा हिजो (सोमबार)देखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन् । विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द भएर सोमबारदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो । युगान्डामा...