विद्यालय बन्द गर्ने सरकारको प्रस्तावप्रति प्याब्सनको असन्तुष्टि
काठमाडौँ । कोरोना संक्रमणको जोखिम पुनः बढ्दै गर्दा सरकारले शैक्षिक संस्था बन्द गर्ने प्रस्ताव अघि सारेकोप्रति निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को असन्तुष्टि रहेको छ । आज विज्ञप्ति सार्वजनिक गर्दै...