काठमाडौँ उपत्यकाका विद्यालय आजदेखि भौतिक उपस्थितिमै खुले
काठमाडौँ । काठमाडौँ उपत्यकाका विद्यालय आजदेखि विद्यार्थीको भौतिक उपस्थितिमै सञ्चालनमा आएका छन् । कोरोना महामारीका कारण १० महिनादेखि बन्द रहेका विद्यालय आजदेखि सञ्चालनमा आएका हुन् । स्थानीय तहले स्वास्थ्य मापदण्ड...