दुर्घटना न्यूनीकरणका लागि विद्यालयका चालकलाई ज्याकेट अनिवार्य
नवलपुर । राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका लागि विद्यालयका सवारी साधन चालक र सहचालकलाई टल्कने (फ्लोरसेन्ट) ज्याकेट अनिवार्य गरिएको छ । आगामी आइतबारदेखि लागू हुनेगरी गैँडाकोट क्षेत्रका विद्यालयका सवारी साधन चलाउने...