दाताको सहयोगमा विद्यालय भवन निर्माण
गलकोट । बागलुङ जिल्लाको सदरमुकाममा रहेको कालिका कन्या मन्दिर माध्यामिक सामुदायिक विद्यालयमको पाँच शिक्षाप्रेमीको सहयोगमा पाँचकोठे पक्की भवन निर्माण भएको छ । सो भवन निर्माणका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष...